Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ११ लाख कित्ता ऋणपत्र सूचीकृत

अर्थ संसार

आइतबार, १४ फागुन २०७९, १३ : ०८ मा प्रकाशित

नेप्सेमा ११ लाख कित्ता ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक आफ काठमाडौँको ऋणपत्र सूचीकृत भएको छ । बैंक आफ काठमाडौँको ऋणपत्र आज 'BOKD86KA' सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा १०.५० प्रतिशत ब्याजदर भएको सो ऋणपत्रको कारोबार भोलिदेखि नै गर्न मिल्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको