Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माईक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईँको खातामा आयो ?

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, ०८ : ०४ मा प्रकाशित

मेरो माईक्रोफाइनान्सको बोनस सेयर डिम्याट खातामा जम्मा, तपाईँको खातामा आयो ?

मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले ६ माघमा सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीको हितग्राही खातामा जम्मा गर्न गरेको छ ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरूले कम्पनीको सेयर अभौतिकीकरण गराएपश्चात् स्वतः हितग्राही खातामा बोनस सेयर जम्मा हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको