Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, १४ : ३४ मा प्रकाशित

युनाइटेड र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको छ । हिजो बिहीबार साँझ दुई कम्पनीबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता भएको हो ।

मर्जरपछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ । सम्झौताअनुसार मर्जरपश्चात युनाइटेड र अजोडबीच स्वाप रेसियो १००ः८२.५० हुने सहमति भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको