Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इन्स्योरेन्सले विशेष साधारण सभाका लागि बुक क्लोजको मिति तोक्यो

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १२ : ३१ मा प्रकाशित

युनाइटेड इन्स्योरेन्सले विशेष साधारण सभाका लागि बुक क्लोजको मिति तोक्यो

युनाइटेड इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ । कम्पनीले बैशाख २५ गते बिहान ११ बजे अनमोल ब्याङ्गकेट, शंखमुल काडमाडौँमा बस्ने निर्णय गरेको हो ।

विशेष साधारण सभा प्रयोजनार्थ कम्पनीले बुक क्लोजको मिति निर्धारण गरेको छ । कम्पनीले बैशाख १३ गते का बुक क्लोज गर्ने निर्णय गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको