Like us!
Follow us!
Connect us!
Watch us!

२८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले?

अर्थ संसार

आइतबार, १९ चैत्र २०७९, १४ : २७ मा प्रकाशित

२८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल कहिले?

नेपाल राष्ट्र बैंकले भोलि सोमबार २८ अर्ब ५ करोड बराबरको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । केन्द्रिय बैंकले चैत २१ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो । 

केन्द्रिय बैंकले २८ दिनका लागि ४ अर्ब, ९१ दिनका लागि ७ अर्ब ७५ करोड, १८२ दिनका लागि ५ अर्ब ३० करोड र ३६४ दिनका लागि ११ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

उक्त ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको