नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप १ कम्पनीको मुल्य समायोजन भएको छ। स्टकको अनुसार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको मुल्य समायोजन भएको हो ।
स्टकको अनुसार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६१२.१५ रुपैयाँ कायम गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ६५५ रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस