राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता भएको अवस्थामा नेपाली राहदानी लिएर दुरुपयोग गरेको विषयमा लामिछानेविरुद्ध युवराज पौडेल (सफल) ले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।
लामिछानेको सांसद पद खारेज भएको चितवन २ मा पनि २३ अप्रिलमा उपनिर्वाचन हुँदैछ । त्यहाँबाट पुनः निर्वाचित हुने प्रयासमा छन् लामिछाने । उनले आज सोमवार उम्मेदवारको मनोनयन दर्ता गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस