Like us!
Follow us!
Connect us!
Watch us!

एमसीसीमार्फत् थप अनुदान दिन अमेरिका इच्छुक

अर्थ संसार

विहीबार, २३ चैत्र २०७९, १० : ४२ मा प्रकाशित

एमसीसीमार्फत् थप अनुदान दिन अमेरिका इच्छुक

अर्थमन्त्री डा.प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले मन्त्रालयमा भेट गरेका छन् ।

अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा दुई पक्षबीच छलफल भएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

मिलेनियम च्यालेन्जर कर्पोरेशन ९एमसीसी० र अमेरिकी सहयोग नियोग (यूएसएड)मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको सचिवालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको