Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एसिया बैंकको तेस्रो त्रैमास : एनपीएल बढेर ०.८५ , नाफा बढ्यो

अर्थ संसार

विहीबार, ०७ बैशाख २०८०, ०७ : ३० मा प्रकाशित

एनआइसी एसिया बैंकको तेस्रो त्रैमास : एनपीएल बढेर ०.८५ , नाफा बढ्यो

 एनआइसी एसिया बैंकले यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
यस्तो छ बैंकले प्रकाशित गरेको रिपोर्टका हाईलाइटस 

खुद नाफा 

बैंकले सार्वजानिक गरेको विवरणमा बैंकको खुद नाफा बढेको देखिन्छ।  बैंकको खुद नाफा  ११.३८% ले बढेर ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यहिँ अवधिमा बैंकले  ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद नाफा बढ्नुको प्रमुख कारण खुद ब्याज आम्दानी सञ्चालन मुनाफा बढ्नु देखिन्छ।  

खुद ब्याज आम्दानी

बढ्यो 

सञ्चालन मुनाफा

बढ्यो 

वितरणयोग्य मुनाफा
३ अर्ब २ करोड ३१ लाख रुपैयाँ 

खराब कर्जाको अनुपात(एनपीएल)
०.८५ (पहिले ०.५१ )

प्रतिसेयर आम्दानी(इपीएस)
४६ रुपैयाँ २९ पैसा ​(बढेको, ४ रुपैया ३५ पैसा)

मूल्य आम्दानी अनुपात 
 १५.४४ गुणा

 प्रतिशेयर नेटवर्थ
 २४८ रुपैयाँ ८८ पैसा

चुक्ता पूँजी
 ११ अर्ब ५६ करोड

जगेडा कोष
 १७ अर्ब २१ करोड रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको