बारा–२ मा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । दोस्रो चरणको मत परिणाम सार्वजनिक हुँदा उपेन्द्रले ४५८ मत पाएका छन् ।
उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले पछ्याइरहेका छन् । कुशवाहाले ३६० मत पाएका छन् । यादव र कुशवाहालाई पछ्याउँदै तेस्रो स्थानमा नेकपा (एमाले) का उम्मेदवार पुरुषोत्तम पौडेल रहेका छन् । पौडेलले ३१७ मत पाएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस