Like us!
Follow us!
Connect us!
Watch us!

बारा २ मा पछि परे उपेन्द्र, शिवचन्द्र कुशवाहको अग्रता

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १५ : ५६ मा प्रकाशित

बारा २ मा पछि परे उपेन्द्र, शिवचन्द्र कुशवाहको अग्रता

बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।मतगणनामा अघि रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । 

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ८९५ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ७८७ मत पाएका छन् ।

नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५२३, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३९ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ८० मत पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको