Like us!
Follow us!
Connect us!
Watch us!

चितवन– २ मा रविलाई अग्रता, पछ्याउँदै न्यौपाने

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १६ : ४२ मा प्रकाशित

चितवन– २ मा रविलाई अग्रता, पछ्याउँदै न्यौपाने

प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत चितवन– २ मा नेकपा (एमाले)का उम्मेद्‍वार रामप्रसाद न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग मतान्तर घटाएका छन्। ताजा मतपरीणाम अनुसार रास्वपाका उम्मेद्‍वार लामिछानेले १४ सय ९२ मत प्राप्त गरेका छन्।

उनलाई पछ्याइरहेका एमालेका उम्मेद्‍वार न्यौपानेले ११ सय ३३ मत प्राप्त गरेका छन्। यस्तै, कांग्रेसका उम्मेद्‍वार जितनारायण श्रेष्ठले ७ सय ९५ प्राप्त गरेका छन्। चितवन-२ अन्तर्गत इच्छाकामना गाउँपालिकामा कुल ९४४४ मत खसेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको