Like us!
Follow us!
Connect us!
Watch us!

चितवन–२ मा रविको अग्रता कायमै, पछ्याउँदै न्यौपाने

अर्थ संसार

सोमबार, ११ बैशाख २०८०, १७ : ३९ मा प्रकाशित

चितवन–२ मा रविको अग्रता कायमै, पछ्याउँदै न्यौपाने

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले अग्रता कायमै रखेको छन् । पछिल्लो अपडेट अनुसार लामिछानेले तीन हजार १ सय ६६ मत पाएका छन् ।

उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामप्रसाद न्यौपानेले एक हजार सात सय १६ मत पाएका छन् । त्यसैगरी सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ एक हजार दुई सय ४१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको