Like us!
Follow us!
Connect us!
Watch us!

निर्धन उत्थानको समायोजित मूल्य १५ सय

मंगलबार, ३० कार्तिक २०७३, १२ : ५१ मा प्रकाशित

निर्धन उत्थानको समायोजित मूल्य १५ सय

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्जले निर्धन उत्थान बैंक लिमिटेडको २० प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन गरेको छ । औसत मूल्य १ हजार ३ सय ३ लाई मानेर समायोजन मूल्य १ हजार ५ सय रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको