Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल माइक्रोफाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

अर्थ संसार

आइतबार, १७ बैशाख २०८०, १४ : १६ मा प्रकाशित

नेशनल माइक्रोफाइनान्सको बाह्य लेखापरीक्षक नियुक्त

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्य लेखापरीक्ष नियुक्त गरेको छ ।

गत शक्रबार संस्थाको सम्पन्न भएको नवौँ साधारण सभाले  श्री कुवेर एन भट्टराई एण्ड कम्पनी एकाउन्टेण्टस्लाई बाह्य लेखापरीक्षक नियुक्त गरेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको