Like us!
Follow us!
Connect us!
Watch us!

नेसनल माइक्रोफाइनान्सद्वारा बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १० : ५० मा प्रकाशित

नेसनल माइक्रोफाइनान्सद्वारा बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

नेसनल माइक्रोफाइनान्सले १५ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले वैशाख ३ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको हो । 

अहिलेसम्म डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने र त्यसपश्चात् बोनस जम्मा गरिने कम्पनीले जनाएको छ । 

कम्पनीको वैशाख १५ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको