सानिमा जिआईसी इन्स्योरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ ।
कम्पनीको ३८ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको हो । अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस