Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआइसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

अर्थ संसार

सोमबार, १७ असार २०८१, १६ : ४३ मा प्रकाशित

सानिमा जिआइसी इन्स्योरेन्सले हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले ५० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ । 

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले उक्त हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको