Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङदी हाइड्रोपावरले पायो नयाँ कार्य समिति

अर्थ संसार

शुक्रबार, २९ बैशाख २०८०, १० : ३३ मा प्रकाशित

छ्याङदी हाइड्रोपावरले पायो नयाँ कार्य समिति

छ्याङदी हाइड्रोपावर कम्पनीले नयाँ संचालक कार्य समिति पाएको छ । बिहीबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा सम्पन्न ९ वौँ वार्षिक सधारण सभाबाट कम्पनीले नयाँ कार्य समिति पाएको हो ।

सभाबाट क्यापटेन रामेश्वर थापा, अमर नाथ श्रेष्ठ, तीना राजभंडारी, बैकुंठ पौड़ेल, टेक नाथ आचार्य  र डा. उत्सव पिया नयाँ संचालक समितिमा चयन हुनु भएको हो । समितिको पहिलो बैठकले कार्य समितिको अध्यक्ष चयन गर्नेछ । 

वार्षिक साधारण सभाले १ः१ को अुनपातमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । 

छ्याङदी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर पारित

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको