Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, ०३ जेठ २०८०, १५ : २५ मा प्रकाशित

यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयरबजारमा दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २३.३९ अंकले घटेर १८४५.०१ को विन्दुमा कायम हुन पुगेको हो।

आज सेयरबजारमा ८५ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक शिवम् सिमेन्ट्सको ५ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल टेलिकमको ४ करोड ७४ लाख, एनआइसी एशिया बैंकको ४ करोड ७४ लाख, नागरिक लगानी कोषको २ करोड ११ लाख रुपैयाँ र माई खोला हाइड्रोपावरको १ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको