Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ०४ जेठ २०८०, १५ : २२ मा प्रकाशित

यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज सेयरबजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज ३२.३० अंकले बढेर १८७७.३२ को विन्दुमा कायम हुन पुगेको हो । आज एक अर्ब ४७ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सर्वाधिक नेपाल टेलिकमको ८ करोड ६३ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड ११ लाख, एनआइसी एशिया बैंकको ६ करोड ७६ लाख, एभरेष्ट बैंकको ३ करोड ५९ लाख र नागरिक लगानी कोषको ३ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको