Like us!
Follow us!
Connect us!
Watch us!

डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह, नबुझाए खाता रोक्का हुने

अर्थ संसार

बुधबार, १० जेठ २०८०, १५ : ०० मा प्रकाशित

डिम्याट खाता नविकरण शुल्क बुझाउन सनराइज क्यापिटलको आग्रह, नबुझाए खाता रोक्का हुने

सनराइज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आर्थिक वर्ष २०७९र०८० को हितग्राही खाता सञ्चालन गरेवापत हितग्राहीहरुलाई बार्षिक शुल्क भुक्तान गर्न अनुरोध गरेको हो ।

क्यापिटलले २०८० असार मसान्तभित्र उक्त शुल्क भुक्तानी नगरेको अवस्थामा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुने जनाएको छ । नविकरण शुलक बुझाउनका लागि कम्पनीमा वा सनराइज बैंकको नजिकको शाखा कार्यालयहरुमा भुक्तान गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको