भारतको चार दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले भारतीय टोलीसँग केही महत्वपूर्ण सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
आज (बिहिबार) हैदरावादमा भएको द्धिपक्षीय छलफलपछि नेपाली प्रतिनिधि मण्डल र भारतीय टोलिबीच तल्लो अरुण तथा फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनीलाई निर्माण गर्न दिनेलगायतका विषयमा समझदारी भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् यसबारे जानकारी दिएका हुन् ।
शिलान्याय, सम्झौता र परियोजनाको उद्घाटनका सूची यस प्रकार छन्:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस