Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द

अर्थ संसार

विहीबार, १८ जेठ २०८०, १४ : ३० मा प्रकाशित

ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द

ब्रोकर नम्बर ५० बाट पनि काराेबार बन्द भएकाे छ । ब्रोकर नम्बर ५० अर्थात् क्रिष्टल कञ्चनजंघा सेक्युरिटिजले टिएमएस बन्द गरेकाे हाे । यसअघि ब्रोकर नम्बर ३२ अर्थात् प्रिमियर सेक्युरिटिज कम्पनीले पनि टिएमएस बन्द गरेकाे थियाे ।

ब्रोकर नम्बर ३२ ले गर्यो टिएमएस बन्द (भिडियाेसहित)

लगानीकर्ताहरूको आन्दोलन र आग्रहलाई समर्थन गर्दै यी ब्राेकरहरूले टिएमएस बन्द गरेका हुन् । आजै बिहान सेयर लगानीकर्ताहरूले नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटासँग सबै ब्रोकरबाट टिएमएस बन्द गराई आन्दोलनमा सहयोग गर्न आग्रह गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको