Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री प्रचण्ड भारत गएलगत्तै बालेन पनि त्यसतर्फ प्रस्थान

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १२ : ४२ मा प्रकाशित

प्रधानमन्त्री प्रचण्ड भारत गएलगत्तै बालेन पनि त्यसतर्फ प्रस्थान

काठमाडौं नगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पनि भारत प्रस्थान गरेका छन्। बालेन (हिजो) बिहीबार भारत प्रस्थान गरेको बताइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेपनि हाल भारतमै छन्।

प्रधानमन्त्री प्रचण्ड जम्बो टालीसहित ४ दिने भारत भ्रमणका लागि गएपनि रास्वपाका सभापति लामिछाने र मेयर बालेन किन भारत गएका हुन् भन्ने खुलेको छैन। तर, काठमाडौँ महानगर प्रमुख शाह कामाको शिलशिलामा भारत गएको विज्ञप्तिमा उल्लेख गरेको छ । बालेनले भारत भ्रमणमा गएपछि महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको