Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्ड र बाबुरामविरूद्ध सर्वोच्चमा रिट दर्ता, आउँदो मङ्गलबार पेसी

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १४ : ५१ मा प्रकाशित

प्रचण्ड र बाबुरामविरूद्ध सर्वोच्चमा रिट दर्ता, आउँदो मङ्गलबार पेसी

प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। सशस्त्र युद्धका बालसेना लेनिन विष्टले प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् ।

उनीविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको बताइएको छ।रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको छ। रिटमा माओवादी केन्द्रले जनयुद्दमा बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप रहेको छ।-File photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको