Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्ट्समा लगानीकर्ताको आकर्षण कायमै, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १५ : २४ मा प्रकाशित

शिवम् सिमेन्ट्समा लगानीकर्ताको आकर्षण कायमै, यी हुन आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बिहीबार) सेयर बजार सामान्य अंकले बढेको छ । आज सेयर बजार आज ५ अंकले बढेर २०४२.०७ को बिन्दुमा कायम भएको हो ।

सेयर बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। आज कम्पनीको १७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, नेपाल लाइफ, आइजीआई प्रुडेन्सियल, हिमालयन डिष्टिलरी, नेशनल हाईड्रोपावार, सूर्या ज्योति लाइफ, अपर तामाकोशी, नेपाल बैंक र चिलिमेको सेयरमा लगानीकर्ता झुम्मिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको