Like us!
Follow us!
Connect us!
Watch us!

ललिता निवास प्रकरण– पक्राउ परेका सात जना मध्ये तीन छुटे

अर्थ संसार

बुधबार, १३ असार २०८०, ११ : ४३ मा प्रकाशित

ललिता निवास प्रकरण– पक्राउ परेका सात जना मध्ये तीन छुटे

बालुवाटारस्थित् ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका सात जना मध्ये तीन जना छुटेका छन्। छुट्नेहरूमा पूर्वसहसचिव कलाधर देउजा, पूर्वउपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपाली रहेका छन्।

उनीहरूलाई कागज गरेर छाडिएको जनाइएको छ। सर्वोच्च अदालतले तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो। उक्त आदेशको प्रमाण पेस भएपछि उनीहरूलाई प्रहरीले कागज गराएर छोडेको हो। अन्य चार जना भने हिरासत मै रहेको छ । उनीहरुमाथिको अनुसन्धान हिरासतबाटै गर्ने प्रहरीको तयारी छ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको