Like us!
Follow us!
Connect us!
Watch us!

अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिसहितका विषयमा छलफल हुने

अर्थ संसार

विहीबार, ०४ साउन २०८०, १० : ४४ मा प्रकाशित

अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिसहितका विषयमा छलफल हुने

संघीय संसद्अन्तर्गतको अर्थ समितिको बैठक बस्दैछ ।

बैठक आज (बिहीबार) बिहान ११ बजेका लागि बोलाइएको छ ।

समितिको सभाकक्ष सिंहदरबारमा बस्ने बैठकमा मौद्रिक नीतिसहितका विषयमा छलफल हुनेछ ।-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको