Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवाका ग्राहकले बालुवाटारको नेपाल हाउस रेस्टुरेन्टमा विशेष छुट पाउने

अर्थ संसार

सोमबार, ०८ साउन २०८०, ०८ : ४८ मा प्रकाशित

कामना सेवाका ग्राहकले बालुवाटारको नेपाल हाउस रेस्टुरेन्टमा विशेष छुट पाउने

कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार बीच मर्चेन्ट सम्झौता भएको छ।

श्रावण ०७ आईतबार भएको सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्ने भएका छन्। 

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको