Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

अर्थ संसार

विहीबार, १८ साउन २०८०, १७ : ३७ मा प्रकाशित

आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

आन्दोलनरत सहकारी पीडित र सरकारबीच अन्ततः सहमति भएको छ।

आज (बिहीबार) भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको उपस्थितिमा आन्दोलनरत सहकारी पीडित र सरकारी पक्षबीच ७ बुँदे सहमति भएको हो।

सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजैदेखि आन्दोलन स्थगित् गर्ने जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको