Like us!
Follow us!
Connect us!
Watch us!

पूंजी बजार विकासको लागि प्रचण्ड सरकारले बोल्ड निर्णय : निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ निकाल्न सकिने

अर्थ संसार

मंगलबार, ३० साउन २०८०, २२ : ०२ मा प्रकाशित

पूंजी बजार विकासको लागि प्रचण्ड सरकारले बोल्ड निर्णय : निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ निकाल्न सकिने

पूंजी बजार विकासको लागि प्रचण्ड सरकारले बोल्ड निर्णय लिएको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० लाई स्वीकृत गरेको छ । 

नियमावली स्वीकृत भए संगै अब निजी कम्पनी पब्लिकमा रुपान्तरण हुने बित्तिकै आईपीओ जारी गर्न पाउने भएका छन्। 

 हाल आईपीओ निष्काशन गर्न पब्लिक लिमिटेडमा रुपान्तरण भएको दुई वर्ष पुग्नु पर्ने व्यवस्था छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको