Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा र टि थ्री थकालीबीच मर्चेन्ट सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

अर्थ संसार

शुक्रबार, ०१ भदौ २०८०, १४ : २८ मा प्रकाशित

कामना सेवा र टि थ्री थकालीबीच मर्चेन्ट सम्झौता, ग्राहकलाई १० प्रतिशत छुट

कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुप प्रा. लि. बीच हिजाे साउन ३२ गते बिहिबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आवद्ध सम्पूर्ण व्यक्तिहरुले एयरपोर्ट, सिनामङ्गल, काठमाडौंस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा आफ्नो ग्राहकहरुलाई १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्  ।

बैंकसँग आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आवद्ध सम्पूर्ण व्यक्तिहरूले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको