Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँका यी सडकमा २ दिन सवारी चलाउन नपाइने

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १४ : ४१ मा प्रकाशित

काठमाडौँका यी सडकमा २ दिन सवारी चलाउन नपाइने

काठमाडौँ जिल्लाका विभिन्न सडकमा २ दिन अर्थात् भोलि र पर्सी सवारी चलाउन नपाइने भएको छ ।

भाेलि बिहीबार गाईजात्रा पर्व र पर्सी शुक्रबार नेपाल संम्वत् ११४३ गुँलागा दुतिया पर्व मनाउने भएकाले काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको हाे ।

हेर्नुहाेस् कुन-कुन क्षेत्रमा सवारी चलाउन पाइँदैन ?

64ef04f0a653c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको