Like us!
Follow us!
Connect us!
Watch us!

३ दिने भ्रमणमा भारत उड्दै गभर्नर अधिकारी

अर्थ संसार

मंगलबार, १९ भदौ २०८०, १५ : ५३ मा प्रकाशित

३ दिने भ्रमणमा भारत उड्दै गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ३ दिने भ्रमणका क्रममा भोली भारत जाने भएका छन् ।

भारतको मुम्बइमा आयोजना हुने फिन्टेक सम्बन्धी कार्यक्रममा सहभागी हुन गभर्नर अधिकारी भारत जान लागेको राष्ट्र बैंक सचिवालयले बताएको छ । गभर्नर अधिकारीले त्यहा डिजीटल पेमेन्ट सम्वन्धी अन्तरक्रिर्यामा सहभागी हुनेछन् । 

याे पनि :

सी ग्रेडका गभर्नर : लगानीकर्ताले मात्रै हैन पार्टीले नै रूचाउन छाड्यो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको