Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर केबलकार एण्ड टुरिजमले तय गर्यो आफ्नो सेयर रजिष्ट्रार

अर्थ संसार

बुधबार, १७ असोज २०८०, ०९ : ०७ मा प्रकाशित

बन्दीपुर केबलकार एण्ड टुरिजमले तय गर्यो आफ्नो सेयर रजिष्ट्रार

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले सेयर रजिष्ट्रार तोकेको छ। कम्पनीले अब बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्लाई नियुक्त गरेको हो। 

यसै सम्बन्धमा कम्पनी र क्यापिटल कम्पनी बीच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  एक कार्यक्रमका बीच सम्झौता पत्रमा बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट सञ्चालक शिव प्रसाद शर्मा र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले हस्ताक्षर गरेका हुन् । 

651cdbc622eee.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको