Like us!
Follow us!
Connect us!
Watch us!

लाभांशको नाममा सिद्धार्थ बैंकले ४.२१ % दिने, त्यो पनि नगद मात्रै!

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १० : ०९ मा प्रकाशित

लाभांशको नाममा सिद्धार्थ बैंकले ४.२१ % दिने, त्यो पनि नगद मात्रै!

सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ। 

बैंक सञ्चालक समितिको बुधबार दिउँसो बसेको बैठकले आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट लागि सेयरधनीहरुलाई नगद लाभांशमात्रै वितरण गर्ने निर्णय हो। 

बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको ४.२१ प्रतिशतले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछ्यात वार्षिक साधारणसभाबाट अनुमोदन हुनेछ त्यसपछि मात्र सेयरधनीले उक्त लाभांस पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको