Like us!
Follow us!
Connect us!
Watch us!

आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य

अर्थ संसार

सोमबार, २९ असोज २०८०, ०७ : १८ मा प्रकाशित

आजदेखि पेट्रोल र डिजेलको नयाँ मूल्य

हिजो आइतबार राति १२ बजे देखि लागु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलको मुल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । 

तेस्तै डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ । निगमका अनसार भारतले पेट्रोलमा मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको हो ।स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको