Like us!
Follow us!
Connect us!
Watch us!

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

अर्थ संसार

आइतबार, १२ कार्तिक २०८०, १५ : ५७ मा प्रकाशित

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ ।

दुई कम्पनीबीच १:१ अनुपातमा मर्ज हुने सहमति भईसकेको छ । मर्जरपश्चात् कम्पनीको नाम नेरुडे मिर्मिरे लघुवित्त रहनेछ । आजको अन्तिम कारोबार अनुसार नेरुडे लघुवित्तको सेयर मूल्य ५५९.८ रुपैयाँ रहेको छ भने मिर्मिरे लघुवित्तको सेयर मूल्य ५८१ रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको