Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ब्याजदर घटायो

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, २२ : ५१ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ब्याजदर घटायो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिर महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले मंसिरका लागि ०.५ प्रतिशत घटाएर ब्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत प्रदान गर्ने छ । यसअघि बैंकले कात्तिकमा ब्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागततर्फ ८.०१ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

65564cd1394d4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको