Like us!
Follow us!
Connect us!
Watch us!

नेपालबाट बाहिरिदै एनसेलको माउ कम्पनी आजिएटा

अर्थ संसार

बुधबार, १३ मंसिर २०८०, १३ : ०६ मा प्रकाशित

नेपालबाट बाहिरिदै एनसेलको माउ कम्पनी आजिएटा

मलेसियन दूरसञ्चार कम्पनी आजिएटाले एनसेलमा रहेको आफ्नो लगानी बेचेर बाहिरिने भएको छ ।

स्वीडिस कम्पनी टेलियासोनेरासँग एनसेलको स्वामित्व खरिद गरेर २०७२ मा भित्रीएको आजिएटा करिब ८ वर्ष पछि नेपालबाट बाहिरिन लागेको हो । कम्पनीले आफ्नो तेस्रो त्रैमासिक रिपोर्टमा नेपालको पछिल्लो परिदृश्य चुनौतीपूर्ण देखिएको भन्दै एनसेलको सम्पूर्ण स्वामित्व बिक्रीमा राखेर बाहिरिन लागेको जनाएको हो ।

यस सँगै कम्पनीले एनसेलको सेयर बिक्रीका लागि राखिएको सम्पत्तिमा वर्गीकरण गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको