Like us!
Follow us!
Connect us!
Watch us!

जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०२ पुस २०८०, ०९ : ३९ मा प्रकाशित

जीवन विकास लघुवित्तले गर्यो लाभांश घोषणा

जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट] लाभांश दिने प्रस्ताव गरिएको हो। 

कम्पनीले हालको चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३६९ प्रतिशत नगद लाभांश गरि कुल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति गरे पछ्यात कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको