Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, नगद र बोनस सेयर कति कति?

अर्थ संसार

मंगलबार, ०३ पुस २०८०, ११ : ०१ मा प्रकाशित

शिवम् सिमेन्टले घोषणा गर्यो लाभांश, नगद र बोनस सेयर कति कति?

शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ ।

कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले हालको चुक्ता पुँजीको १४.२५ प्रतिशत बराबरको बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने रकम बराबर नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको