Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमले घोषणा गर्यो लाभांश

अर्थ संसार

शुक्रबार, ०६ पुस २०८०, १० : ५२ मा प्रकाशित

नेपाल टेलिकमले घोषणा गर्यो लाभांश

नेपाल टेलिकमले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । अब अर्थ मन्त्रालयले स्वीकृति दिएर साधारणसभाबाट पारित भएपछि कम्पनीले लाभांश वितरण गर्नेछ ।

कम्पनीले साधारणसभा र बोनस प्रयोजनका लागि बुज क्लोज मिती भने तय गरेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको