Like us!
Follow us!
Connect us!
Watch us!

दोल्ती पावरले बोलायो साधारणसभा, छैन लाभांशको व्यवस्था

अर्थ संसार

सोमबार, १६ पुस २०८०, १० : ४४ मा प्रकाशित

दोल्ती पावरले बोलायो साधारणसभा, छैन लाभांशको व्यवस्था

दोल्ती पावर लिमिटेडले कम्पनीको तेस्रो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले लगानीकर्तालाई भने कुनै लाभांशको व्यवस्था गरेको छैन ।

पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले माघ ५ गते बस्ने गरि साधारणसभा मिति तय गरेको हो । साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात पुस २२ गतेसम्म कायम सेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको