Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयरधनीहरुको लक इन अवधि फागुन २३ समाप्त हुने

अर्थ संसार

बुधबार, १० माघ २०८०, ०७ : ४९ मा प्रकाशित

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको संस्थापक सेयरधनीहरुको लक इन अवधि फागुन २३ समाप्त हुने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संस्थापक  सेयरधनीहरुको लक इन अवधि फागुन २३ गते समाप्त हुने भएको छ। बैंकले एक सूचना जारी गर्दै बैंकको संस्थापक  सेयरधनीहरुको लक इनमा राखिएको लक इन अवधि फागुन २३ गते समाप्त हुने सूचनामा उल्लेख छ। 

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर लक इनमा रहेको छ। फागुन २३ पश्चात यी सेयरहरु कारोबार गर्न सकिनेछ।

बैंकको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको