Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षा पछ्यात कुन स्टकको मूल्य कति बढ्यो-घट्यो? (सूची सहित)

अर्थ संसार

बुधबार, १० माघ २०८०, ०८ : २५ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षा पछ्यात कुन स्टकको मूल्य कति बढ्यो-घट्यो? (सूची सहित)

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेपछ्यात पुंजीबजारले समातेको छ र बजारमा सकारात्मक माहोल बनेको छ। मंसिर २२ गतेको समिक्षा मौद्रिक नीतिको समीक्षा मार्फत  राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको थियो। 

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने ५० लाख रुपैयाँभन्दा माथिको सेयर धितो कर्जाको जोखिम भार घटाएर १२५ प्रतिशत कायम  गरियो र  रियल स्टेट कर्जाको जोखिमभार पनि १२५ प्रतिशतमै झारियो। त्यसयता बैंकको ब्याजदर निरन्तर ओरालो लाग्दा पनि त्यसले बजारलाई सकारात्मक टेवा नै पुराएको देखिन्छ। 

मौद्रिक नीतिको समिक्षा आउनु अघिल्लो दिन मंसिर २१ गते बजार नेप्से परिसूचक १८५२.७७ विन्दुमा बन्द भएको थियो। त्यसयता निरन्तर बजार बढेको देखिन्छ। हिजो माघ ९ गते  नेप्से परिसूचक २०९८.२९ मा बन्द भएको छ। मौद्रिक नीतिपछि अहिलेको बजार तुलना गर्ने हो भने अहिले पनि नेप्से परिसूचक २४५.५२ अंकले परिसूचक बढेको नै देखिन्छ। 

मौद्रिक नीतिपछ्यात पछिल्लो कारोबार (माघ ९ ) गते सम्म बजारमा कारोबार हुने कम्पनीको त्यसयता १८३% सम्म मूल्य बढेको देखिन्छ। तेस्तै, केहि कम्पनीका मूल्य त्यसयता पनि घटेको देखिन्छ। 

५० % भन्दा धेरै बढेका कम्पनी 

४०-४९% बढेका कम्पनी 

३०-३९% बढेका कम्पनी  

२०-२९% बढेका कम्पनी 

१५-१९% बढेका कम्पनी 

१०-१४% बढेका कम्पनी 

५-९% बढेका कम्पनी  

५ % भन्दा कम बढेका कम्पनी 

मूल्य नबढेका कम्पनी 

यो विश्लेषणमा नेप्सेमा कम्पनीहरुको भएका मुल्य समायोजनलाई आधार मानिएको छैन। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको