Like us!
Follow us!
Connect us!
Watch us!

७ वाणिज्य बैंकले जिल्लै बनाउँदा एनआईसी एशिया बन्यो ३० प्रतिशत लाभासं दिने एक्लो बृहस्पति

अर्थ संसार

आइतबार, २१ माघ २०८०, ०७ : २० मा प्रकाशित

७ वाणिज्य बैंकले जिल्लै बनाउँदा एनआईसी एशिया बन्यो ३० प्रतिशत लाभासं दिने एक्लो बृहस्पति

कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट आफ्ना सेयरधनीलाई दिने लाभांश धमाधम घोषणा गरिरहेका छन् ।  यी मध्य अहिलेसम्म १९ वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश दिने वा नदिने घोषणा गरेका छन् ।

२० वाणिज्य बैंक मध्य हाल सम्म कृषि विकास बैंकले गत वर्षको मुनाफाबाट अहिले सम्म लाभासं दिने नदिने घोषणा गरेको छैन। 

बाँकी १९ मध्य १२ वाणिज्यले लाभांस घोषणा गरे भने सात बैंकले आफ्ना सेयरधनीलाई निराश बनाए। प्राइम कमर्सियल बैंक, प्रभु बैंक , एनएमबि बैंक , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक, नेपाल बैंक र हिमालयन लाभांस नदिने बैंक बने। 

तेस्तै लाभांश दिने बैंकहरुको बुक क्लोज भईसकेको छ।

बैंकहरु मध्य पनि सबैभन्दा धेरै मुनाफाबाट लाभासं दिने बैंक एनआईसी एशिया बैंक बन्यो। बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ३०.५२ प्रतिशत लाभासं दियो भने एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभासं दिने घोषणा गर्यो। 

कुन कुन बैंकले कति दिए लाभांश ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको