Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड इदी मार्दी हाइड्रो सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

अर्थ संसार

विहीबार, ०३ फागुन २०८०, १६ : १४ मा प्रकाशित

युनाइटेड इदी मार्दी हाइड्रो सेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

 युनाइटेड इदी मार्दी हाइड्रोको सेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले घोषणा गरेको ५.५० प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन गरिएको हो । समायोजित मूल्य अनुसार आइतबार युनाइटेड इदी मार्दी हाइड्रोको कारोबार ३७४.४१ रुपैयाँमा खुल्नेछ । आज कम्पनीको अन्तिम कारोबर ३९५ रुपैयाँमा भएको थियो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात फागुन ४ गते बुकक्लोज गर्दैछ। तसर्थ, आज फागुन ३ गते, बिहीबार सम्म कायम रहेका सेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त  गर्न सक्नेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको