Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीमा वर्षमान पुन नियुक्त हुनासाथ बजारमा प्यानिक

अर्थ संसार

बुधबार, २३ फागुन २०८०, १४ : १७ मा प्रकाशित

अर्थमन्त्रीमा वर्षमान पुन नियुक्त हुनासाथ बजारमा प्यानिक

अर्थमन्त्रीमा वर्षमान पुन नियुक्त हुनासाथ सेयर बजारमा भने प्यानिक देखिएको छ ।

यस अघि एमालेबाट विष्णु पौडेल अर्थमन्त्री नियुक्त हुने सम्भावना देखेसँगै समग्र नेप्सेमै सकारात्मक सर्किट लागेकोमा माओवादीबाट पुनको नियुक्ति भएसँगै बजारले रियाक्ट गरेको हो । केही समयअघि बढिरहेको सेयर बजार समाचार सार्वजनिक भएसँगै ओरालो लागेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको